वि.सं.२०८३ जेठ ५ मंगलवार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ५ सयले बढेर तोलाको २ लाख ९५ हजार ३ सयमा कारोबार भइरहेको छ । यस अघि सोमबार सुन तोलाको २ लाख ९५ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर ५०८५ मा कारोबार भइरहेको छ । यस अघि सोमबार चाँदी तोलाको ५०४० मा कारोबार भएको थियो ।

ranechhap