वि.सं.२०८१ फागुन ३ शनिवार
वि.सं.२०७७ साउन १५ बिहीवार १५:०४
24
काठमाडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ ।
गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्र आवागमनमा रोक लगाएको हो ।
पछिल्लाे समाचार
काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइए
अघिल्लाे समाचार
वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरसको संक्रमण पुष्टि