वि.सं.२०८३ वैशाख २२ मंगलवार
वि.सं.२०८३ वैशाख २२ मंगलवार १४:०८
76
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
यस अघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
पछिल्लाे समाचार
समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिने
अघिल्लाे समाचार
सर्वोच्च अदालतले झिकायो सुकुम्बासी बस्ती खाली गराउने प्रक्रिया र निर्णयको विवरण