काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ थापाथलीमा सुकुमवासी बस्ती भत्काइएको स्थानमा पुग्नासाथै फर्किएका छन् ।
उनी ह्याण्ड माइक बोकेर थापाथलीस्थित बागमती नदी किनारमा पुगेका थिए । उनको प्रतिक्रिया लिने प्रयासमा मिडियाकर्मीहरुले घेरा हालेका थिए ।
मिडियाको अत्यधिक भिडका कारण केही असहज महसुस गरेका उनी केही नबोली फर्किएका हुन् ।
यही वैशाख १२ र १३ गते सरकारले डोजर चलाएर थापाथलीको सुकुमवासी बस्तीका घर टहरा भत्काएको थियो । अहिले सो क्षेत्रमा भग्नावशेष मात्र बाँकी छ ।
हर्क साम्पाङले सुकुमवासीलाई बेघरबार बनाइएको भन्दै सरकारको कडा आलोचना गर्दै आएका छन् ।
२१ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ थापाथलीमा सुकुमवासी बस्ती भत्काइएको स्थानमा पुग्नासाथै फर्किएका छन् ।
उनी ह्याण्ड माइक बोकेर थापाथलीस्थित बागमती नदी किनारमा पुगेका थिए । उनको प्रतिक्रिया लिने प्रयासमा मिडियाकर्मीहरुले घेरा हालेका थिए ।
मिडियाको अत्यधिक भिडका कारण केही असहज महसुस गरेका उनी केही नबोली फर्किएका हुन् ।
भारी बहुमतविरुद्ध बलियो विपक्ष बन्न खोज्दैछन्, अब देशभर फैलिन चाहन्छन्