वि.सं.२०८३ वैशाख ११ शुक्रवार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

khanepani

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।

ranechhap