वि.सं.२०८३ वैशाख ७ सोमवार

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट कमल सोमरेल पक्राउ

khanepani

पाल्पा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेवी छहरा गाउँपालिका-६ चहला बस्ने २२ वर्षीय कमल सोमरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ranechhap