वि.सं.२०८३ भदौ ३१ बुधवार

वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

khanepani

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

यस अघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो ।

ranechhap