वि.सं.२०८३ वैशाख २ बुधवार

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास बन्जाडेलाई अनिश्चितकालका लागि निलम्बन

khanepani

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास बन्जाडेलाई अनिश्चितकालका लागि निलम्बन गरिएको छ ।

हेटौंडामा सम्पन्न महासंघको केन्द्रीय समिति बैठकले नैतिक आचरणविपरीत गतिविधि गरेकाले निलम्बन गरिएको केन्द्रीय समितिका सचिव रमेश खतिवडाले बताए ।

अर्को निर्णय नभएसम्मका लागि बन्जाडेलाई निलम्बन गरिएको हो । उनले बैठककै क्रममा नैतिक आचरणविपरीतका हर्कत गरेको आरोप छ ।

ranechhap