वि.सं.२०८३ वैशाख २ बुधवार

केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन सकियो, वार्डमा सारिँदै

khanepani

काठमाडौं । एमाले अध्यक्ष एवंपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन सकिएको छ । उनलाई अपरेशन थिएटर (ओटी) बाट वार्डमा सार्ने तयारी भइरहेको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका निर्देशक डा.सुवास आचार्यले ओलीको अपरेशन सम्पन्न भएको जानकारी दिए । विस्तृत जानकारीका लागि केहीबेरमै प्रेस नोट जारी हुने उनले बताए ।

ranechhap