वि.सं.२०८३ वैशाख २ बुधवार

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ४ सयले घटेर तोलाको २ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यस अघि आइतबार सुन तोलाको २ लाख ९७ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४९०० मा कारोबार भइरहेको छ । यस अघि आइतबार चाँदी तोलाको ४९७५ मा कारोबार भएको थियो ।

ranechhap