वि.सं.२०८३ वैशाख ३ बिहीवार

संसदमा बहिनी र नातिनी भनेर सम्बोधन नगरौं- हर्क साम्पाङ

khanepani

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा कोही पनि कसैको बहिनी र नातिनी नभएको बताउदै यस्तो सम्बोधन नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा उपसभामुखका उम्मेदवारसमेत रहेका आफ्ना सांसद रुबी कुमारी ठाकुरलाई संसदमै ‘बहिनी’ भनेर सम्बोधन गरेपछि साम्पाङले कोहि बहिनी र नातिनी नभएको बताउदै त्यस्तो सम्बोधन नगर्न आग्रह गरेका हुन् ।

यो संसद जेनजी आन्दोलनको बलमा आएको हुनाले आफुहरुले उपसभामुख पदमा जेनजीलाई नै उम्मेदवार बनाएको भन्दै रुबी कुमारीले निष्पक्ष भएर आफ्नो भूमिका निभाउने विश्वास व्यक्त गरे ।

ranechhap