वि.सं.२०८३ जेठ १७ आइतवार

रुवीकुमारीलाई समर्थन गर्दै कांग्रेसले भन्यो, ‘रचनात्मक प्रतिपक्षको भूमिकामा रहन्छौँ’

khanepani

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारीलाई समर्थन गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद वासना थापाले पार्टीको समर्थन रहेको बताइन्।

उनले उपसभामुखले संसदमा कसैलाई पक्षपात नगरी निष्पक्ष भूमिका खेल्ने विश्वास गरिन्। उनले कांग्रेसले प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताइन्।

संविधान विपरीत सरकारले काम गरेर बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बताइन्।

ranechhap