वि.सं.२०८३ वैशाख ५ शनिवार

च्याम्पियन्स लिग: क्वाटरफाइनलको पहिलो लिगमा स्पोर्टिंगमाथि आर्सनलको अग्रता

khanepani

काठमाडौं । आर्सनलले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा स्पोर्टिंग सिपिमाथि अग्रता हासिल गरेको छ ।

स्पोर्टिंग सिपिको घरेलु मैदानमा गएराती सम्पन्न क्वाटरफाइनलको पहिलो लिगको खेलमा आर्सनलले १-० को जित हासिल अग्रेको हो ।

खेलको ९० मिनेटपछिको इन्जुरी समयमा काइ हाभेर्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १५ मा आर्सनलको घरेलु मैदानमा हुने छ ।

ranechhap