वि.सं.२०८३ वैशाख ६ आइतवार

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

khanepani

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । दिउँसो १ बजे बैठक बस्दैछ ।

बैठकले केही मत्वपूर्ण निर्णय लिने बताइएको छ । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ । यसअघि आइतबार बसेको बैठकले सरकारी बिदा आइतबार पनि थप्दै कार्यालय समय पनि हेरफेर गरेको थियो ।

ranechhap