वि.सं.२०८३ वैशाख ७ सोमवार

सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझे

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन् ।

सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर मंगलबार तारेख बुझेका हुन् ।

उनी केहीबेर अघि तारेख बुझेर फर्किएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।

रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।

ranechhap