वि.सं.२०८३ वैशाख ६ आइतवार

नेपाली बजारमा आज सुनको मुल्य तोलाको ७४ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

khanepani

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७४ सयले बढेर तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुन तोलाको २ लाख ९० हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८४५ मा कारोबार भएको थियो ।

ranechhap