वि.सं.२०८३ जेठ ११ सोमवार

६३ उपसचिवको सरुवा तथा कामकाज (सूचीसहित)

khanepani

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।

मन्त्रालयले सोमबार अधिकांश कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

निर्णय अनुसार हाल मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई देशभरका नगरपालिका तथा जिल्ला समन्वय समितिहरूमा पठाइएको छ ।

तीमध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ ।




ranechhap