वि.सं.२०८३ वैशाख २० आइतवार

झापाका मतदातालाई अपशब्द बोल्ने रविरत्न चुडाल पक्राउ

khanepani

काठमाडौँ । झापाका मतदातालाई अपशब्द भन्ने रविरत्न चुडाल पक्राउ परेका छन् ।

उनलाई काठमाडौं बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । चुडाल काठमाडौंबाट पक्राउ परेका हुन् ।

चुडालले सामाजिक सञ्जालमा निर्वाचनका सन्दर्भमा झापाका स्थानीयलाई लक्षित गर्दै अपशब्द बोलेपछि उनी विरुद्ध उजुरी परेको थियो ।

ranechhap