वि.सं.२०८२ चैत ३० सोमवार

काठमाडौंको बूढानीलकण्ठमा एक पुरुष मृत फेला

khanepani

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक पुरुष मृत फेला परेका छन् ।

बूढानीलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा परिचय नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत फेला परेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ranechhap