वि.सं.२०८३ वैशाख ३ बिहीवार

सिन्धुपाल्चोक -२ मा नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल विजयी

khanepani

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. २ मा नेकपाका युवराज दुलाल विजयी भएका छन् । उनी काँग्रेसका वंशलाल तामाङ भन्दा २ हजार सात सय २४ मत बढी ल्याएर विजयी भएका हुन् ।

दुलाल कुल २१ हजार ५७२ मतसहित विजयी भएका छन् भने कांग्रेसका वंशलाल तामाङ १८ हजार ८४८ मत ल्याए ।

यस्तै, एमालेका शेरबहादुर तामाङ १५५१४ मत ल्याएर तेस्रो हुँदा रास्वपाका अजय श्रेष्ठ १३८१७ मतसहित चौथो भए ।

 

ranechhap