वि.सं.२०८३ वैशाख २२ मंगलवार
वि.सं.२०८२ फागुन १७ आइतवार १८:०५
228
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु भएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव बारे छलफल र निर्णय हुने जानकारी दिइएको छ ।
पछिल्लाे समाचार
इजराइल-अमेरिकीले इरानमा अहिलेसम्म १२ सयभन्दा बढी बम प्रहार गरेको दाबी
अघिल्लाे समाचार
रन्जिता श्रेष्ठविरुद्धको मुद्धामा विशेषको आदेशविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन