वि.सं.२०८३ जेठ ३० शनिवार
वि.सं.२०८२ फागुन १० आइतवार ०९:१०
388
काठमाडौँ । संखुवासभा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आइतबार बिहान ७ बजेर ३१ मिनेट जादा संखुवासभाको रितक आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
पछिल्लाे समाचार
चर्चित निर्वाचन क्षेत्र: अछाम-१ को चुनावी गणित, भीम रावललाई कति छ चुनौती ?
अघिल्लाे समाचार
ट्रम्पले विश्वव्यापी भन्सार शुल्क पुर्याए १५ प्रतिशत