कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण
वि.सं.२०७८ जेठ २ आइतवार १६:३७
212
shares
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।