वि.सं.२०८३ वैशाख ७ सोमवार

अदालतबाट कांग्रेस विवाद टुंगो नलागेसम्म निर्वाचन कार्यतालिका स्थगन गर्न देउवा पक्षको निवेदन

khanepani

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकता सम्बन्धी विवादको अदालतबाट टुंगो नलागेसम्म प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन लगायत सबै निर्वाचन कार्यतालिका स्थगन गर्न निवेदन दिएको छ ।

मुख्य सचिव कृष्ण प्रसाद पौडेलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

ranechhap