वि.सं.२०८३ वैशाख २६ शनिवार

जनमत पार्टीले धोती लगाएर माइतीघरमा मनायो राष्ट्रिय पोसाक दिवस

khanepani

काठमाडौँ । जनमत पार्टीका नेता कार्यकर्ताले माइतीघर मण्डलामा धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाएका छन् । धोती टोपी एक हौ भन्दै उनीहरुले राष्ट्रिय पोषक दिवस मनाएका हुन् ।

पहाडी समुदायले मधेसी समुदायमाथि गरेको दुर्व्यवहारको विरोधमा अङ्ग्रेजी नयाँ वर्षको दिन धोती लगाएर राष्ट्रिय पोसाक दिवस मनाइएको सो पार्टीले जनाएको छ ।

धोती र टोपी दुवैको सम्मान गर्नुपर्ने भन्दै उनीहरुले ‘तराई पहाड एक हौँ’को नारा लगाएका थिए ।

ranechhap