वि.सं.२०८३ वैशाख २७ आइतवार

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै,समानुपातिक उम्मेदवारबारे छलफल हुने

khanepani

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेको त्यसयता पहिलोपछक सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूको बारेमा छलफल हुने बताइएको छ ।

एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।

ranechhap