वि.सं.२०८२ पुस ३० बुधवार

नेपाली कांग्रेसका सभापती देउवा भेट्न पुगे नेकपा एमालेका अध्यक्ष ओली

khanepani

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न पुगेका छन्। देउवा निवास महाराजगन्जमा केही बेरअघि ओली पुगेका हुन्।

दुई नेताबीच अहिले भेटवार्ता जारी छ। जेनजी आन्दोलनपछि दुई नेताहरूबिच पहिलो पटक भेटवार्ता भएको हो।