वि.सं.२०८३ असार २० शनिवार

सिंहदरबार छिर्न खोजेका जेनजीलाई प्रहरी भयो बाधक

khanepani

काठमाडौं। सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ ।

मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहााँट हटाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताए ।

ranechhap