वि.सं.२०८३ वैशाख ३ बिहीवार

अब अलमल नगरी गुट बन्द गरेर महाधिवेशनमा जानुपर्छ : चन्द्र भण्डारी

khanepani

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी अब महाधिवेशनमा जानुको विकल्प नभएको बताएका छन्। पार्टी रूपान्तरणको लागि गुट बन्द गर्नुपर्ने उनको भनाइ छ।

‘अब महाधिवेशनमा जानु पर्दछ, विगतका मापदण्ड बदल्नु पर्दछ। गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ’ उनले भनेका छन्, ‘नाटक अब चल्दैन। नेतृत्व कसीमा उत्रनु पर्दछ।’

उनले खरानी हात परेको भन्दै अब कुनै अलमल नगरी सफा गर्नुपर्ने बताए।

ranechhap