वि.सं.२०८३ वैशाख ९ बुधवार

राष्ट्रिय जीवन बीमा कम्पनीले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग

khanepani

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ । कम्पनीले सहायक व्यवस्थापक सीए, सहायक व्यवस्थापक एक्चुरी र सहायक सूचना प्रविधि पदमा कुल ७ जना कर्मचारी माग गरेको हो ।

इच्छुक र तोकिएको योग्यता पुगेका कर्मचारीले आजको मितिले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।

ranechhap