काठमाडौं । कोरोना संक्रमित प्रतिनिधिसभाका सदस्यहरुलाई बैठक स्थल संसद भवनमा राखेर एम्बुलेन्समा ल्याइएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकका लागि उनीहरुलाई ल्याइएको हो ।
संक्रमित सांसदलाई मतदानका लागि संसद भवन बाहिर टेन्टको व्यवस्था गरिएको छ। प्रतिनिधिसभाका २६ जना सांसदलाई कोरोना संक्रमण भएको छ ।