वि.सं.२०८३ भदौ १२ शुक्रवार

नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख १७ हजार नाघ्यो

khanepani

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि कीर्तिमानी बनाएको छ । एकैदिन तोलामा १९ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।

सुनचाँदी व्यवसायी महासंघका आज १९ सयले बढेर तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो ।

सोमबार तोलामा २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर २५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ranechhap