वि.सं.२०८३ भदौ २४ बुधवार

प्रधान सेनापतिले केहीबेरमा गर्दै सम्बोधन

khanepani

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।

साँझ ७ बजे उनले सम्बोधन गर्दै तयारी छ ।

सेनाले यसअघि सार्वजनिक अपिलमार्फत विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको थियो ।

ranechhap