वि.सं.२०८३ भदौ २५ बिहीवार

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दिए राजीनामा

khanepani

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए ।

ranechhap