वि.सं.२०८३ जेठ १२ मंगलवार

यमुना नदीले जल सतह पार गरेपछि भारतको राजधानी नयाँ दिल्ली डुबानमा

khanepani

काठमाडौं । यमनु नदीले जल सतह पार गरेपछि भारतको राजधानी नयाँ दिल्लीका यमुना आसपासका बस्ती डुबानमा परेका छन् ।

समाचार एजेन्सी पिटिआईका अनुसार बिहीबार बिहान यमुना नदीको जल सतह २०७ मिटर माथि पुगेको थियो ।

यमुना नदीको पानी बस्ती र सडकमा पसेको छ । राहत र उद्धारका लागि एनडीआरएफका जवानहरू तैनाथ गरिएका छन् ।

उद्धार गरिएका मानिसलाई राख्नका लागि दिल्ली सरकारकाले शिविरहरू स्थापना गरेको छ ।

ranechhap