वि.सं.२०८३ वैशाख १९ शनिवार

आकस्मिक रुपमा बोलाईको मन्त्रिपरिषद् बैठक शुरु

khanepani

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक केही बेरअघि मात्रै सुरु भएको हो ।

आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुन सक्ने आङ्कलन गरिएको छ ।

ranechhap