वि.सं.२०८३ वैशाख १९ शनिवार

शनिबार ८,४१८ संक्रमित सहित नेपालमा कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८९०, शनिबार ५३ जनाको मृत्यु

khanepani

काठमाडौं । शनिबार मुलुकमा कोरोनाभाइरसका ८,४१८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।

१८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ३३७० जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । कूल मृतक संख्या ३६३२ पुगेको छ ।

ranechhap