वि.सं.२०८३ जेठ १६ शनिवार

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज शिक्षक महासंघको धर्ना

khanepani

काठमाडौँ । नेपाल शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएको छ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

महासंघले विद्यालय शिक्षा विधेयक छिटो जारी हुनुपर्ने मागसहित राजनीतिक दलहरुलाई दबाब दिँदै आएको छ ।

ranechhap