वि.सं.२०८३ जेठ ३० शनिवार

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन

khanepani

काठमाडौँ । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् ।

प्रधानमन्त्रीसहित नेपालबाट भएको भ्रमण टोलीले आज बिहान उक्त क्षेत्रको अवलोकन गरेको हो ।

यसअघि प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।

ranechhap