वि.सं.२०८३ वैशाख १८ शुक्रवार

प्रधानमन्त्री केपी ओली अस्वस्थ, सांसदसँगको प्रश्नोत्तरमा आज सदनमा अनुपस्थित हुने

khanepani

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओली आज सदनमा अनुपस्थित हुने भएका छन् । आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो ।

एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने’ जानकारी गराएका छन् ।

ranechhap