वि.सं.२०८३ असार १५ सोमवार

कांग्रेस-एमालेले उपसभामुखलाई हटाउन खोजेपछि प्रचण्डले बोलाए विपक्षी दलको बैठक

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।

कांग्रेस एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने गृहकार्य अघि बढाएपछि प्रचण्डले विपक्षी दलसँग छलफल गर्न लागिको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनका अनुसार बैठक संसदीय दलको कार्यालयमा तीन बजे बस्नेछ।

उपसभामुखलाई हटाउन कांग्रेस एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् ।

ranechhap