वि.सं.२०८३ वैशाख ९ बुधवार

गुन्डा नाइके राजु गोर्खाली बैंकिङ कसुरको अभियोगमा काठमाडौंबाट पक्राउ

khanepani

काठमाडौं । गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको हो । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नेता समेत हुन् ।

ranechhap