वि.सं.२०८३ वैशाख १७ बिहीवार

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखे कांग्रेस-एमालेबाहेक दलको बैठक सिंहदरबारमा

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस एमाले बाहेक दलको बैठक राखेका छन्।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले बैठक जारी छ।

बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको प्रचण्ड सचिवालयले जनाएको छ।

ranechhap