वि.सं.२०८३ वैशाख ९ बुधवार

काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२/०८३को बजेट ल्याउँदै

khanepani

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२/०८३को बजेट ल्याउँदै छ ।

शुक्रवार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुने छ ।

देशका ६ मध्ये पाँच महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याएका भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन ।

ranechhap