वि.सं.२०८२ चैत २९ आइतवार

न्यायाधीशहरु वीच राय बाझियो, संवैधानिक पदाधिकारीको नियुक्ति सदरको फैसला (पूर्णपाठ)

khanepani

काठमाडौं ।संवैधानिक इजलासको बहुमतले रिट खारेज गरेसँगै रायसहित ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सर्वोच्च अदालतबाट सदर भएको छ । संवैधानिक नियुक्तिको विवादमा न्यायाधीशहरुकै राय बाझिएको थियाे ।

न्यायाधीश सपना प्रधान मल्ल र मनोज कुमार शर्मा नियुक्तिविरुद्धको रिट खारेजीको पक्षमा रहेका छन् भने प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको राय रिट जारी गर्ने पक्षमा आएको छ ।

यीमध्ये कुमार चुडालले रिट खारेजी र सपना तथा मनोजले संसदीय सुनुवाईको पक्षमा राय दिएका छन् ।

ranechhap