वि.सं.२०८३ वैशाख २ बुधवार

बैतडीमा शव बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

khanepani

धनगढी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी छ ।

ranechhap