वि.सं.२०८३ वैशाख १६ बुधवार

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत आज विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक बस्दै

khanepani

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दै छ ।

बैठक सोमबार दिनको १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

ranechhap