वि.सं.२०८३ भदौ १५ सोमवार

गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिन विपक्षी दल तयार

khanepani

काठमाडौं । सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएको छ । सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका छन् ।

गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा राखेर सदन सुचारु गर्ने सहमति भएको स्रोतले बतायो ।

अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

ranechhap