वि.सं.२०८३ भदौ १३ शनिवार

मन्त्रिपरिषद् बैठक अघि सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै

khanepani

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफल हुने भएको छ ।

अहिले ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबामा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बिच छलफल हुन लागेको हो ।

समसामयिक विषयमा छलफल हुने बताइएको छ । त्यसपछि साढे ५ बजे मन्त्रिपरिषद् (क्याबिनेट) बैठक सुरू हुने बताइएकाे छ ।

ranechhap