वि.सं.२०८३ भदौ १२ शुक्रवार

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारस्थित दल कार्यालयमा सुरु

khanepani

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित दल कार्यालय बैठक बसिरहेको छ ।

बैठकमा संसदमा प्रस्तुत आव २०८२/०८३ को बजेट तथा समसामयिक विषयमा छलफल चलिरहेको प्रचण्ड सचिवालयले जनाएको छ ।

सरकारले ल्याएको बजेटमाथि भोलिदेखि प्रतिनिधिसभामा छलफल हुँदैछ, तर भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने माओवादीको अडान छ । त्यसबारे आजको बैठकले थप रणनीति बनाउने जनाइएको छ ।

ranechhap